थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो « Khabarhub

थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ४ : ०३ बजे

‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ ले पायो निरन्तरता

कास्की – गण्डकी प्रदेश सरकारले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश

दुवै सदनमा आज बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ – संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ।

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी – पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल