काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित 


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ महिला र १६४ पुरुष गरी २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौँ  उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख १९ हजार ६२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित थपिएका हुन ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ४ : ३९ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार