चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि शंकास्पद वस्तु फेला « Khabarhub

चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि शंकास्पद वस्तु फेला


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन् ।

चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु डिस्पोजका लागि प्रहरीले सेनालाई खबर गरेको छ ।

डिस्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएपछि अहिले उक्त स्थानमा सर्वसाधारणलाई जान रोक लगाइएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा एउटा झोला र बोरा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : १६ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।