पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एक जना पक्राउ « Khabarhub

पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एक जना पक्राउ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रहरीले पोखरा विमानस्थलमा २९ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । गोली लिएर यति एयरलाइन्सको विमानमा चढ्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीसंग २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोली भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाका अनुसार पोखराबाट काठमाडौं उड्न लागेका शाहीलाई विमानस्थलमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा