च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख बिजयी « Khabarhub

च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख बिजयी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगमा जर्मन क्लब बार्यन म्युनिखले चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

हारसंगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ ।

चेल्सीका मार्कोस एलान्सोले रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी खेलको अन्तिम ७ मिनेट १० खेलाडीमा सिमिति बनेको थियो ।

गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै गन्ब्रीले बार्यनको अग्रता दोब्बर बनाउने काम गरे ।

यस सिजन उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कलिले ७६ औं मिनेटमा गोल गर्दै बार्यनलाई सहज जित दिलाए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : १७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको