बार्सिलोना र नापोलीको बराबरी | Khabarhub Khabarhub

बार्सिलोना र नापोलीको बराबरी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् ।

नापेलीको घरेलु मैदानमा भएको खेलमा डेरिस मार्टिन्सले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए पनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पाहुना टोली बार्सिलोनाले बराबरी खेले पनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो । मार्टिन्सले ३० औ मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए ।

बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएको थियो ।

दोस्रो लिग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ५६ बजे

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्