बार्सिलोना र नापोलीको बराबरी « Khabarhub

बार्सिलोना र नापोलीको बराबरी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् ।

नापेलीको घरेलु मैदानमा भएको खेलमा डेरिस मार्टिन्सले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए पनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पाहुना टोली बार्सिलोनाले बराबरी खेले पनि अवे गोल प्राप्त गर्न भने सफल रह्यो । मार्टिन्सले ३० औ मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाए ।

बार्सिलोनका एन्टोनी ग्रिजम्यानले ५७ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएको थियो ।

दोस्रो लिग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ५६ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको