फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै « Khabarhub

फेसबुक चलाउने भन्दा गुगलमा सर्च गर्ने धेरै


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा हामी कति धेरै वेबसाइट चलाउछौ । समाचार, मनोरञ्जन तथा बिभिन्न प्रकारको सञ्जालमा जोडिन हामी वेबसाइटमा जोडिने गरेका छौ । तर विश्वभरबाट चलाइने वेबसाइटमा सबैभन्दा लोकप्रिय वेबसाइट कुन होला ?

२०२० जनवरी १ मा विश्वका शीर्ष वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको सिमिलर वेबले सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु निकालेको छ । यी वेबसाइटहरु प्रत्येक महिना औसतमा १ खर्ब ६५ अर्ब ५० करोडभन्दा बढि पटक हेरिएको छ ।

यी हुन् विश्वका टप टेन वेबसाइट

१. गुगल
२. युट्युब
३. फेसबुक
४. बाइदु
५. ट्वीटर
६. इन्स्टाग्राम
७. विकिपिडिया
८. एक्सभिडियोज डटकम
९. एक्सएनएक्सएक्स डटकम
१०. पोर्नहब डटकम

यस्तै याहु डटकम ११ औं, अमेजन डटकम १४औं, नेटफ्लिक्स डटकम १९ औँ र रेडिट डटकम २० औँ नम्बरमा छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ४१ बजे

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

सत्ताको भागबण्डा अब चाँडै मिल्छ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि नेपाली कांग्रेससहित

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ-अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित