गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु « Khabarhub

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

१२ दिन अघि भारतबाट फर्किएका ५० वर्षीय विश्वन्धु नेपालीको बुधवार दिउँसो पश्चिमाञ्चल क्षेत्री अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

भारतको हैदरबादबाट फर्किका उनलाई मंगलबारबाट रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

बुधवार विहान खाना खाएर सुतेका नेपाली अबेरसम्म नउठेपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । तर उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार नेपालीमा मुटु, कलेजो तथा मधुमेहको समस्या रहेको थियो ।

भारतबाट फर्किकाहरुलाई संक्रमणको लक्ष्यण नदेखिएपनि क्वारेन्टाइनमा राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : ११ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा