अब पाटन अस्पतालमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण हुने | Khabarhub Khabarhub

अब पाटन अस्पतालमा पनि कोरोना भाइरस संक्रमणको परीक्षण हुने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ ।

पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू बेड,४५ क्वारेन्टाइन बेड, ३० आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै पाटन अस्पतालले पीपीई सिलाउने काम पनि गरिरहेको छ । त्यसका लागि ४ जना कर्मचारीले अहोरात्र काम गरिरहेका छन् ।

त्यस्तै उपचारमा समलग्न सम्पुर्ण कर्मचारीको लागि क्वारेन्टाइन/ खान/ बस्नको लागि भिन्नै ब्यबस्था गरिएको अस्पतालले जनाएको छ ।
अहिले क्वारेन्टाइन, आइसोलेसन र आइ.सि.यु को लागि छुट्टाइएको क्षेत्रलाई सिल्ड गर्ने काम भैरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : ५५ बजे

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना