चालु आवको आर्थिक वृद्धि २.३ प्रतिशत- अर्थमन्त्री « Khabarhub

चालु आवको आर्थिक वृद्धि २.३ प्रतिशत- अर्थमन्त्री

प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १०८५ डलर


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धि २.३ प्रतिशत हुने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभामा आव ०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले फागुनसम्मको आर्थिक गतिविधि तीव्र भए पनि त्यपछि कोभिड १९ को प्रभाव पर्दा आर्थिक २.३ प्रतिशत हुने सरकारको अनुमान रहेको उनले बताए ।

पछिल्लो ३ आवमा उत्पादकको मूल्यमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको उनले बताए । चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ आय प्रचलित मूल्यमा गत वर्षको भन्दा ७.५ प्रतिशतले वृद्धि भएर एक लाख २६ हजार १८ पुग्ने उनले बताए । अमेरिकी डलरमा भने अहिलेको विनिमय मूल्यमा एक हजार ८५ पुग्ने उनले बताए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ३ : १७ बजे

विपद्‍को आशा बनेर चम्किएका पाँच अनुहार : कसैले ज्यान बचाए, कसैले लिए घर बनाउने जिम्मा

काठमाडौं- जब भोटेकोशी र त्रिशूलीको उर्लिँदो भेलले बस्ती बगाउँदै थियो,

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त

माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद