भारतबाट आएकाहरु वडाको क्वारेन्टाइनमा बसेको भन्दै विरोध « Khabarhub

भारतबाट आएकाहरु वडाको क्वारेन्टाइनमा बसेको भन्दै विरोध


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- भारतको विभिन्‍न ठाउँबाट आएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेको भन्दै धनुषामा स्थानीयहरुले विरोध जनाएका छन् ।

भारतबाट आएर आफ्नो वडाको क्वरेन्टाइनमा बसेको भन्दै कमला नगरपालिका वडा नं. ९ का स्थानीयले विरोध जनाएका हुन् । उनीहषरुले क्वारेन्टाइनमा ढुंगामुढा प्रहार समेत गरेका छन् ।

स्थानीयहरुले आफ्नो वडामा रहेको क्वारेन्टाइनमा अन्य ठाउँका व्यक्तिलाई बस्न दिएकोमा विरोध जनाएका हुन् ।

उनीहरुले अन्य स्थानका मानिसहरुले क्वारेन्टाइनमा बस्न नदिने भन्दै लठी, भाटा सहित विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ५८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल