गण्डकी प्रदेशमा एकै दिन १७ जनाले जिते कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा एकै दिन १७ जनाले जिते कोरोना संक्रमण


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशबाट १७ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् ३३ जना संक्रमितमध्ये कास्की, पर्वत, स्याङ्जा र गोरखाका गरी १७ जना डिस्चार्ज भएका हुन् ।

तीमध्ये ५ जना महिला छन् । अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले शुक्रबार साँझ विज्ञप्ति जारी गरी सोबारे जानकारी दिएका हुन् ।

जसअनुसार कास्कीका १४ जना, पर्वत, स्याङ्जा र गोरखाका १–१ जना छन् । उनीहरु सबैजनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

कोरोना निको भएर घर जानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले फूल र अविर लगाएर बिदाइ गरे  ।संक्रमणमुक्त भएर घर फर्किनेहरूले आफूले आत्मबलले कोरोना जितेको बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएकाहरुको विवरण

 

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ३८ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका