लकडाउन खुकुलो भएसँगै पशुपति मन्दिर परिसरमा भक्तजनको चहलपहल « Khabarhub

लकडाउन खुकुलो भएसँगै पशुपति मन्दिर परिसरमा भक्तजनको चहलपहल


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा अब भक्तजनका लागि पूजाको व्यवस्था मिलाइने भएको छ ।

असार १ गतेबाट लकडाउन खुकुलाे गरिएसँगै पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । सामाजिक दूरी कायम गरी पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो बनेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको चहलपहल समेत बढ्दै गएको छ।

भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउने कार्यविधि नै बनाएर पूजाको व्यवस्था मिलाउने तयारी थालिएको पशुपति क्षेत्र विका कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १० : ५४ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय