कोरोना भाइरस : विश्वभर १ करोड ६१ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ६१ लाखभन्दा बढीमा संक्रमण


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९९ लाख ७ हजार २३२ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ५९६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार २६३ जनाको मृत्यु भएको छ । २७ लाख ६५ हजार ५४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ६ हजार ८८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८८ हजार ६४७ जनाको मृत्यु भएको छ । ३८ लाख २६ हजार ६४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २२७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३२ हजार ९८० जनाको मृत्यु भएको छ । ३६ लाख ९४ हजार ३८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ५६३ जनाको ज्यान गएको छ भने ८ लाख ३२ हजार ३८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १६७ जनाको मृत्यु भएको छ । १५ हजार ६५४ जना संक्रमित भएकोमा १० हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : ४९ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु