रिलिज हुनासाथ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले राख्यो रेकर्ड « Khabarhub

रिलिज हुनासाथ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले राख्यो रेकर्ड


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचरा’ ले नयाँ रेकर्ड राखेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको २४ घण्टाभित्र ७ करोड ५० लाखभन्दा बढीपटक हेरिएको छ ।

यसअघि फिल्मले ट्रेलर रिलिज हुनासाथ सर्वाधिक हेरिने रेकर्ड राखेको थियो । छोटो समयमा यति धेरै भ्यूज पाएको यो पहिलो बलिउड फिल्म बनेको छ ।

प्रेम कथामा आधारित यो फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना साँघी शीर्ष भूमिकामा छन् । ‘द फल्ट इन आवर स्टार्स’ उपन्यासमा आधारित यो फिल्मलाई हटस्टारमार्फत बिहीवार साँझ रिलिज गरिएको थियो ।

फिल्मलाई मुकेश छावराले निर्देशन गरेका हुन् । यो फिल्म दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : ४६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने