बाजीमा लुडो खेल्ने ७ जना प्रहरीको फन्दामा « Khabarhub

बाजीमा लुडो खेल्ने ७ जना प्रहरीको फन्दामा


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईं साथीभाइसँग बसेर लुडो खेल्दै हुनुहुन्छ ? यति त्यसो हो भने सावधान ! लुडो खेल्दै गरेको भेटेमा तपाईंलाई प्रहरीले पक्राउ गर्न सक्छ । अहिले प्रहरीले लुडो खेल्नेलाई पक्राउ गर्न थालेको छ ।

आइतबार मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौंको सुनारगाउँबाट बाजीमा लुडो खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

वृत्तका प्रमुख डिएसपी रुगम कुँवरका अनुसार, स्थानीय राजकुमार कार्कीको घरमा बसेर ५ हजार रुपैयाँ बाजीमा लुडो खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट ८७ हजार ५० रुपैयाँ नगद समेत बरामद गरेको छ ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०१ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन