चितवनमा ४४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवनमा ४४ जनामा कोरोना संक्रमण पुष्टि


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ४४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ४४ जनामा ५ वर्षका एक बालक, ८ वर्षकी एक बालिका र ७१ वर्षकी एक महिला छन् ।

भरतपुर क्यान्सर अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान थपिएका ४४ जनामध्ये ४० जना चितवनकै हुन् ।

योसँगै चितवनमा ४ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् । पछिल्लो समय चितवनमा अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ४१ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं