बिगबोसको करोडौं रकम अस्वीकार गर्ने जेनिफर विंगेट « Khabarhub

बिगबोसको करोडौं रकम अस्वीकार गर्ने जेनिफर विंगेट


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय रियालीटी शो बिगबोसको १३ औं सिजन हिट भएको थियो । त्यसैले सन् २०२० को बिगबोसको सिजन पनि सफल र हिट बनाउन यसका निर्माता लागि परेका छन् । उनीहरु टेलिभिजन दुनियाँका ठुलाठुला स्टारलाई सहभागि गराउन प्रयाशरत छन् ।

यसैबिच बिगबोस फ्यान क्लबमा एक समाचार फैलिएको थियो । जसमा बिगबोसको आगामी सिजन १४ का लागी टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित स्टार जेनिफर विंगेट ल्याइने चर्चा थियो । तर उनका फ्यानका लागी दुखद कुरो उनल यस शोमा भाग लिन अस्विकार गरीन् ।

भारतीय मिडियाका अनुसार जेनिफरलाई बिगबोसको १४ औंको हिस्सा बनाउन यसका निर्माताले ठुलो रकम अफर गरेका थिए । उनलाई बिगबोसमा सहभागिताका लागी बिगबोस निर्माताले ३ करोडको अफर गरेका थिए । तर जेनिफरले यो शो गर्न अस्विकार गरीन् ।

यसअघि पनि जेनिफरलाई शोमा सहभागिता गराउनका लागी बिगबोस निर्माताले कैयौं पटक अफर गरेका थिए । तर हरेक बर्ष उनले यसलाई अस्विकार गरिरहिन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : ०६ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा