संक्रमण बढेपछि स्पेनमा फेरि कर्फ्यू « Khabarhub

संक्रमण बढेपछि स्पेनमा फेरि कर्फ्यू


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।

आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दोस्रो लहरको महामारीका कारण आइतबारबाट देशब्यापी कर्फ्यू लगाउनु परेको बताएका हुन्।

राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको कर्फ्यूको समयमा हिँडडुल गरेमा कारबाही गरिने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् ।

दोस्रो लहरको संक्रमण देखिएको स्पेनमा संक्रमित संख्या ११ लाख नाघेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ३५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात