कोरोना संक्रमित वृद्धको बीपी प्रतिष्ठान धरानमा मृत्यु « Khabarhub

कोरोना संक्रमित वृद्धको बीपी प्रतिष्ठान धरानमा मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

इटहरी ४ का ७९ वर्षका वृद्धको उपचारका क्रममा आइतबार अपराह्न ४ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले बताएका छन् ।

गत बिहिबार कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । ती वृद्धमा उच्च रक्तचाप र मिर्गौलाको समस्या रहेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ९ : ३५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका