आईपीएल क्रिकेट : आज पञ्जाब र कोलकात्ता भिड्दै « Khabarhub

आईपीएल क्रिकेट : आज पञ्जाब र कोलकात्ता भिड्दै


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको सारजँहामा हुनेछ।

जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चाैथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ५ : २५ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ