अमेरिकी राजदूत बेरीले दशैंको शुभकामना « Khabarhub

अमेरिकी राजदूत बेरीले दशैंको शुभकामना


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैँको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्।

यसअघि दुई दिनअघि महाष्टमीको दिन उनले खसीको मासु पकाएको भिडियो सार्वजनिक गर्दै असहज परिस्थितिमा मनाउँदै गरेको दसैँको सबैलाई शुभकामना दिएका थिए।

उनले दसैँको शुभकामना दिँदै शनिबार भने दुई वर्षअगाडि टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन्।

उनले दुई वर्षअघि दसैँमा टिका थापेको र लगाइदिएको फोटो ट्वीटरबाट सार्वजनिक गर्दै दसैँको शुभकामना दिएका हुन्।

उनले ट्वीटमा नेपाली भाषमा लेखेका छन्, ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा मलगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनु भएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना दिन चाहन्छौँ।’

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ५ : ४२ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड