काठमाडौं उपत्यकामा मात्र २२ हजारभन्दा बढी सक्रिय संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा मात्र २२ हजारभन्दा बढी सक्रिय संक्रमित


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज ८९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा ६९ हजार ७२० जनामा संक्रमित पहिचान भइसकेका छन्।

हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ८ हजार २९ र भक्तपुरमा ५ हजार ३८९ जनामा संक्रमण देखिएको हो।

संक्रमण पुष्टि हुनेमध्ये हाल २२ हजार ३२९ सक्रिय केस रहेका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा १८ हजार ३७४ सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार ५२० र भक्तपुरमा १ हजार ४३५ सक्रिय संक्रमित रहेका छन्।

हालसम्म उपत्यकाभर कोभिड १९ संक्रमणबाट ५१५ जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा १९८, ललितपुरमा ५५ भक्तपुरमा ५७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ५९ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन