च्याम्पियन्स लिग : घरेलु मैदानमा लिभरपुल पराजित « Khabarhub

च्याम्पियन्स लिग : घरेलु मैदानमा लिभरपुल पराजित


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूईएफए च्याम्पियन्स लिगमा लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ ।

बुधबार भएको समूह डीको खेलमा इंग्लिस च्याम्पियन लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो ।

६०औँ मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसको ४ मिनेट नबित्दै इटालियन टोलीले अग्रता दोब्बर पार्‍यो । हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै लिभरपुललाई स्तब्ध पारे ।

हारपछि पनि लिभरपुल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।  एट्लान्टा सात अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : २८ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय