‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखेपछि « Khabarhub

‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखेपछि


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजभोलि इन्टनेटमा मानिसहरु बिभिन्न तरिका अपनाएर एडल्ट भिडियो खोज्ने गर्दछन् । यो भिडियो धेरैजसो युवा पुस्ताहरुले नै खोज्ने गर्दछन् ।

सरकारले यस प्रकारका साइटहरु बन्द गरेपनि बिभिन्न तरिकाहरु अपनाएर यस प्रकारका भिडियोहरु हेर्नेको संख्या भने कम छैन ।

एक व्यक्ति घरमा अनलाइन एडल्ट फिल्म हेरिरहेका थिए । जब उनले त्यो फिल्म हर्ने क्रममा फिल्ममा आफ्नी श्रीमतीलाई देखे तब बेहोस हुन पुगेका छन् । बेहोसबाट उठेपछि उनले सिदै आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

उनकी पत्नी पेशाले डाक्टर हुन् भने ति व्यक्ति पेशाले सफ्टवेयर इन्जिनियर हुन् । उनी ३३ वर्षका भए भने उनकी श्रीमती ३२ वर्षकी भइन् ।

ति महिला भारतको कोलकत्ताकी हुन् भने पुरुष उत्तर प्रदेशका हुन् । तर उनीहरु दुबैजना बेंग्लोरमा बस्दै आएका थिए । मेट्रोमोनियल साइटबाट उनीहरुको भेट भएको थियो ।

त्यसपछि सन् २०१८ मा उनीहरुले विवाह गरेका थिए । महिलाले विवाह गर्दा त्यो भन्दा अगाडि उनी कसैसँग रिलेसनसिपमा भएको तर त्यसबेला भने ब्रेकअप भईसकेको बताएकी थिइन् ।

ति महिला धेरैजसो आफ्ना पतिलाई पोर्न फिल्म हेर्न आग्रह गर्दथिन् । एक दिन श्रीमतीको कुरा मानेर उनी भिडियो हेर्दै थिए तब आफ्नै श्रीमतीलाई देखे ।

पत्नीलाई उनले सोध्दा पूर्वप्रेमीले ब्ल्याकमेल गरेर राखेको बताएकी थिइन् । तर उनले फेरी अर्को भिडियो हेरे त्यो भिडियोमा पनि उनले आफ्नी श्रीमती अन्य पुरुषसँग सम्बन्ध बनाइरहेको देखे ।

त्यसपछि फेरी श्रीमतीलाई सोध्दा श्रीमतीले विवाह भन्दा अगाडि धेरै जनासँग आफूले शारीरिक सम्बन्ध राखेको बताइन् । त्यसपछि उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ३५ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको