मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा घरमा आगलागी « Khabarhub

मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा घरमा आगलागी


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको तीनतले घरमा आगो लागेको हो ।

घरधनीले आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किंदा आगो बलिरहेको देखेर पानी हाल्दा झन् बलेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसरको टोली घटनास्थल पुगेको थियो ।

दमकल, प्रहरी र स्थानीयको सहयोग आगो नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ११ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको