साहित्यकार दैवज्ञराज न्यौपानेको सम्झनामा विविध कार्यक्रम « Khabarhub

साहित्यकार दैवज्ञराज न्यौपानेको सम्झनामा विविध कार्यक्रम


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि एवं प्रध्यापक दैवज्ञराज न्यौपानेका स्मृतिमा स्थापित स्मृति प्रतिष्ठानले आठौँ स्मृति दिवसका सन्दर्भमा न्यौपानेको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेको छ ।

छन्दकवि रमेश खकुरेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा कविराज न्यौपाने, प्रतिष्ठानका संरक्षक सुधा न्यौपाने, सङ्गीतकार बुलु मुकारुङ, प्रतिष्ठानका अध्यक्ष डा केदार न्यौपानेलगायतले कवि न्यौपानेको बहुआयामिक व्यक्तित्वका सम्बन्धमा प्रकाश पारेका थिए ।

भोजपुरमा विसं १९९९ मङ्सिर ३० मा जन्मिएर २०६८ पुस २ मा दिवङ्गत कवि न्यौपानेका कविताका विविध संरचना र समालोचनात्मक ग्रन्थसहित १९ पुस्तकाकार कृति प्रकाशित छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ०४ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै