सभामुख सापकोटालाई बधाई दिन सिंहदरबार पुगिन् चिनियाँ राजदूत « Khabarhub

सभामुख सापकोटालाई बधाई दिन सिंहदरबार पुगिन् चिनियाँ राजदूत


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्नि प्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच भेट वार्ता भएको छ ।

सभामुखको पदभार ग्रहण लगत्तै सापकोटासँग चिनियाँ राजदूत होउ यान्कीले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । भेटका क्रममा सभामुख सापकोटालाई राजदूत यान्कीले बधाई दिएकी छिन् ।

आइतवार (हिजो) संसदबाट निर्विरोध निर्वाचित भएका सापकोटाले आज (सोमवार) पद तथा गोपनियताको शपथ ग्रहण गरी पद्‌भार सम्हालेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  २ : ३१ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार