बिनिता र चन्द्र सम्मानित « Khabarhub

बिनिता र चन्द्र सम्मानित


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्जय स्मृति प्रतिष्ठान तानसेनले राष्ट्रिय महिला भलिबल टिमका पूर्व कप्तान बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवरलाई नगदसहित सम्मानित गरेको छ ।

प्रतिष्ठानले बिहिबार एक कार्यक्रमका बीच बिनिता र चन्द्रलाई जनही ३० हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

नेपाली भलिबलमा योगदान गरेको भन्दै उनीहरुलाई प्रतिष्ठानले सम्मान गरेको हो । बिनिता एपीएफ क्लबकी कप्तान समेत हुन् । नेपाल पुलिस क्लबका चन्द्र अहिले टिमको प्रशिक्षक छन् ।

बिनिता र चन्द्रलाई प्रतिष्ठानका अध्यक्ष तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, राखेप सदस्य सचिव रमेश सिलवालले सम्मानित गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ०५ बजे

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको