डेभिड वार्नर बने सनराइजर्स हैदरावादको कप्तान | Khabarhub Khabarhub

डेभिड वार्नर बने सनराइजर्स हैदरावादको कप्तान


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले गर्ने भएका छन् ।

हैदरावादले आउने सिजनको लागि वार्नरलाई कप्तान चयन गरेको हो । वार्नरले यस अघि सन् २०१६ सम्म हैदरावादको कप्तानी गरेका थिए ।

वार्नरको कप्तानीमा रहेको हैदरावादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो । आउने संस्करणमा हैदरावादले साविक विजेता मुम्बई इण्डियन्ससँग पहिलो खेल खेल्दैछ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ९ : ४० बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार