आफ्ना नागरिक लैजान जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौंमा « Khabarhub

आफ्ना नागरिक लैजान जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौंमा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजनाका लागि जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान काठमाडौं आइपुगेको छ ।

नेपालमा रहेका जर्मनसहित अन्य युरोपेली मुलुकका नागरिक लैजना उक्त चाटर्ड विमान काठमाडौं आएको हो ।

तीन सय विदेशी नागरिकलाई उक्त विमानले स्वदेश लैजाने छ । जसमा जर्मन र फ्रान्सका नागरिकहरु रहेका छन् ।

लकडाउनका कारण नेपालमा रोकिएका जर्मनसहितका नागरिक लैजान विमान नेपाल आएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार (आज) र भोलि ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी ति देशले गरेका छन् ।

यस विहीवार(हिजो) पोखराबाट जर्मनी नागरिकलाई काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ४६ बजे

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को