एन्फाको रौतहट एकेडेमिस्थित क्वारेन्टाइनमा ३६ जनालाई राखियो « Khabarhub

एन्फाको रौतहट एकेडेमिस्थित क्वारेन्टाइनमा ३६ जनालाई राखियो


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को रौतहटको एकेडेमीको क्वारेन्टाइनमा ३६ जनालाई राखिएको छ ।

एन्फाले शुक्रबार बेलुका रौतहटमा ३६ जनालाई राखिएको जानकारी दिएको हो ।

छिमेकि जिल्ला भारतबाट रोजगारी गर्न गएका नेपाली घर फर्किएपछि उनीहरुसँग कोरोना भाइरस आएको हुनसक्ने आशंकामा प्रदेश नम्बर २ को सरकारले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाएको हो ।

गौरको बैरगानिया नाकाबाट नेपाल फर्किएका उनीहरुका लागि चन्द्रनिगाहपुर नगरपालिकाले ५८ बेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया