मिले जितिन्छ, झै-झगडाले नासिन्छ : नेता पोखरेल « Khabarhub

मिले जितिन्छ, झै-झगडाले नासिन्छ : नेता पोखरेल


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश पाँचका मुख्यमन्त्रीसमेत रहेका नेकपाका नेता शंकर पोखरेलले पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीका निकटपात्र समेत रहेका मुख्यमन्त्री पोखरेल यतिबेला काठमाडौंमा छन् ।

सत्तारुढ दल नेकपाभित्र पछिल्ला केही दिन यता देखिएको संकट समाधानका लागि पोखरेल प्रधानमन्त्री केपी ओलीसँग छलफलमा रहेका छन् ।

नेता पोखरेलले आपसी कटाक्ष र टिप्पणी बन्द गर्न नेकपाका नेता कार्यकर्तालाई अपिल गरेका छन् । मिलेमा जितिने र झैझगडाले नसिने भएका कारण गम्भीर बन्न उनले आग्रह गरेका छन् ।

नेकपामा राजनीतिक संकट चुलिँदै जाँदा प्रधानमन्त्री ओलीले नेता पोखरेलमार्फत नेता माधव कुमार नेपालसहित अन्यसँग छलफल जारी रखेका थिए ।

मुख्यमन्त्री पोखरेलले नेता नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । पार्टीमा देखिएको समस्या, समाधानका उपाय र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको धारणाबारे उनले छलफल गरिरहेका हुन्।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ०३ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा