विराटनगरमा कोरोना संक्रमितलाई रोबर्टबाट खाना र औषधि « Khabarhub

विराटनगरमा कोरोना संक्रमितलाई रोबर्टबाट खाना र औषधि


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका ३० जना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगरमा रोबर्टबाट खाना र औषधि दिन सुरू गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार संक्रमण नफैलियोस भनेर चिकित्सक तथा विरामीलाई रोवर्टबाट खाना र औषधि पुर्‍याउँन सुरू गरिएको हो ।

उक्त रोवर्टले किटनाशक औषधिसमेत छर्कर्दै गन्तव्यसम्म पुग्ने मेयर पराजुलीले जानकारी दिए ।

महानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रोवर्ट आइतबार अस्पताललाई हस्तान्तरण गरिएको पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : २८ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा