भक्तपुरमा ड्रोनबाट बस्तीको सर्वे « Khabarhub

भक्तपुरमा ड्रोनबाट बस्तीको सर्वे


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रको मुख्य बस्ती र सडकको ड्रोनबाट सर्वेक्षण थालेको गरेको छ ।

नगरपालिकाको वडा नम्बर २, दुवाकोटबाट ड्रोनबाट नक्सांकनको काम समेत सुरु गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखिएपछि उक्त परियोजनको थालनी चाँगुनारायण नगरपालिकाबाट गरिएको उनको भनाई छ ।

लकडाउन र कोरोना भाइरसको जोखिमका कारण पनि उक्त काम ड्रोनबाट अघि बढाइएको नगरप्रमुख मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : १७ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा