एकताविरुद्ध षडयन्त्र र छलछामको पराकाष्ठा – सूर्य थापा « Khabarhub

एकताविरुद्ध षडयन्त्र र छलछामको पराकाष्ठा – सूर्य थापा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीभित्रैबाट एकताकाविरुद्ध षडयन्त्र र छलछाम भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले हङ्ग पालिर्यामेन्टको साटो हङ्ग पार्टी भएको उनको तर्क गरेका छन् । एकताविरुद्धका उक्त कदमहरु जनमतको घोर अपमान भएको उनको भनाई छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अपरझटपूर्ण तवरले दुई अध्यादेश ल्याएर अन्ततः फिर्ता लिन बाध्य भएपछि गुटगतरुपमा बाक्लिएका भेलातर्फ लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ०० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले