१०७ बर्षीया स्पेनकी बृद्धा जसले कोरोनालाई परास्त गरिन् « Khabarhub

१०७ बर्षीया स्पेनकी बृद्धा जसले कोरोनालाई परास्त गरिन्


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकापछि कोरोना भाइरसका सबै भन्दाबढी संक्रमित देखिएको स्पेनकी १०७ वर्षीया बृद्धाले कोरोना भाइरसलाई परास्त गरेकी छन् ।

यसअघि उनी पाँच बर्षकी छदा स्पेनिस फ्लूको संक्रमणले समेत गाँजेको थियो । त्यसबेला स्पेनिस फ्लूलाई जितेकी १०७ वर्षीया बृद्धा एना डे वेलेले अहिले कोरोना भाइरसलाई पनि परास्त गर्दै ठीक भएकी छन् ।

सन् १९१८ जनवरी देखि १९२० डिसेम्बरसम्म फैलिएको स्पेनिस फ्लूको महामारीबाट जोगिएकी उनी कोरोना भाइरस संक्रमणबाट स्वस्थ हुने  स्पेनकै सबैभन्दा धेरै उमेरको बृद्धा हुन् ।

स्पेनिस फ्लूलाई परास्त गरेको १ सय २ बर्षपछि कोरोना भाइरसको संक्रमण देखिएको एना अहिले संक्रमण मुक्त भएर पाकुई सान्चेज अस्पतालबाट घर फर्किएकी छन् । उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : २६ बजे

गोङ्गबुमा किताब बेच्दै महावीर पुन

काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरी– नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी– नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम