चितामा जलिरहेको शव बाढीले बगायो (भिडियो सहित) « Khabarhub

चितामा जलिरहेको शव बाढीले बगायो (भिडियो सहित)


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलामको फाकफोक खोलामा आएको बाढीले चितामा जलिरहेको शव बगाएको छ ।

खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।

शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलिरहेको चितासँगै शव भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा शव भेलमा बगेको थियो । उनीहरुले यो खेलामा यस्तो बाढी अहिलेसम्म देखेका थिएनन् ।

केही दिन यता अविरल वर्षा भइरहेका कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् ।

बाढीले शव बगाए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।

जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ०० बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी