राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीसँग फोनवार्ता  « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीसँग फोनवार्ता 


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले कोभिड–१९ विरुद्ध नेपालको संघर्षलाई दृढताका साथ सहयोग गर्ने बताएको चिनियां समाचार संस्था सिन्हाले जनाएको छ ।

सिन्ह्वाकाअनुसार चिनियाँ राष्ट्रपति सीले दुवै देशका स्वास्थ्य तथा मेडिकल संस्थाहरुबीच आपसी सञ्चार र सहकार्यलाई थप सशक्त बनाउनेमा जोड दिएका छन् ।

उनले कोरोना भाइरसको महामारीको चुनौती सामान गर्न अन्तर्राष्ट्रिय समुदायबीच ऐक्यबद्धता र सहकार्यको खाँचो पहिलेभन्दा अझै बढेको बताएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ४२ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज