जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग बोरूसिया डर्टमण्ड पराजित « Khabarhub

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग बोरूसिया डर्टमण्ड पराजित


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

कोरोना भाईरसको महामारीपछि जारी खेलमा अपराजित रहँदै आएको म्युनिखले मंगलबार रातिको खेलमा बोरूसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जीत दिलाउन जोसुवा किमिचले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा किमिचले गरेको गोल नै बायर्नको जीतमा निर्णायक सावित भयो ।

जितसँगै बायर्नको उपाधि जित्ने सम्भावना बलियो भएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी समेत ७ भएको छ । हारपछि पनि डर्टमण्ड ५७ अंकका साथ दोस्रो स्थानमै छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : १२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल