आमाबाबुको रिपोर्ट नेगेटिभ र नवजात शिशुको पोजेटिभ देखिएपछि डाक्टर अचम्मित ! « Khabarhub

आमाबाबुको रिपोर्ट नेगेटिभ र नवजात शिशुको पोजेटिभ देखिएपछि डाक्टर अचम्मित !


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मेक्सिकोमा एक जोडीका तिम्ल्याहा नवजात शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आश्चर्य लाग्दो कुरा त के छ भने उनका बाबुआमाको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ । तर, ३ बच्चामा नै कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । र, यो घटनालाई संसारकै पहिलो भएको भनिएको छ । डाक्टरहरुले यस्तो घटनाबारे न सुनेको, न देखेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

ती शिशुको कोरोना रिपोर्ट जन्मेको ४ घण्टामा गरिएको थियो । शिशुको रिपोर्ट पोजेटिभ देखिए पनि आमाबाबु दुवैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

डाक्टरहरुले नै ती शिशुको परीक्षण गम्भीर रुपमा पुनः गर्नुपर्ने बताएका छन् । ती शिशुमा डेलिभरी गर्दा अरु कोही संक्रमित मानिसका कारण कोरोना हुनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : २१ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना