आज शनिदेवको उपासकले पालन गर्नुपर्ने ६ नियम « Khabarhub

आज शनिदेवको उपासकले पालन गर्नुपर्ने ६ नियम


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज शनिवार अर्थात भगवान शनिदेको दिन । शनिबार न्यायका देवताको रुपमा मानिदै आएका शनिदेवको आराधना गर्नुपर्ने हिन्दू धर्ममा उल्लेख छ । ज्योतिष शास्त्रअनुसार कुण्डलीमा शनिदोष हुने ब्यक्तिले शनिवार शनिदेवको पूजा गर्नुपर्छ ।

शनिदेवलाई प्रसन्न पार्न कालो सामग्राी चढाउने गरिन्छ । यति मात्र होइन शनि दोष निवारण शनिबार केही चिज भुलेर पनि खान हुदैन ।

ज्योतिष शास्त्रमा शनिवार यस्ता चिज खादा नकारात्मक प्रभाव पर्ने उल्लेख छ । तसर्थ शनिदोष निवारण गर्न शनिदेवको उपासना गर्ने ब्यक्तिले शनिबार निम्न कुरामा ख्याल गर्नुपर्दछ ।

१. शनिबारका दिन माछामासुजन्य तामसि भोजन गर्नुहुँदैन ।
२. तामसि भोजनगर्दा शनिग्रहको नकारात्मक प्रभाव पर्दछ ।
३. शनिबारका दिन मदिराको सेवनगर्न पनि बर्जित रहेको छ ।
४. यस दिनमुसुरोको दालको प्रयोगलाई नकारात्मक मानिएको छ ।
५. शनिवारका दिन दुधको समेत सेवन गर्नु हुदैन । यसले काम भावना जागृत गर्दछ ।
६. शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ४२ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण