बुटवलको आकाशमा देखिन थाले सलह किराको हुल « Khabarhub

बुटवलको आकाशमा देखिन थाले सलह किराको हुल


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलमा शनिबार दिउँसो फाट्टफुट्ट देखिएको सहल अपराह्न भएपछि हुल देखिन थालेको स्थानीयले बताएका छन् ।

बुटवलको आकाशमा अहिले सलह किराको हुल उडिरहेको देख्न थालिएको स्थानीयले बताएका हुन् ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि भारतीय सीमा क्षेत्र हुँदै हुलका हुल सलह किराले आकाश ढाकेको बताए । उनका अनुसार केही सलह दक्षिण हुँदै उत्तर दिशामा गएका छन् भने केही आकाशमै मडारिएका छन् ।

भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही जिल्लामा पनि सलह पसेका हुन् । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : १५ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको