ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मूल्य २९ हजार ९९० रुपैयाँ | Khabarhub Khabarhub

ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मूल्य २९ हजार ९९० रुपैयाँ


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। नेपाली बजारमा सार्वजनकि भएको ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको कम्नपनीले जनाएको छ। फोनको मोटाइ ८.९एमएम र तौल १९२ ग्राम रहेको छ।

फोनमा ६.५ ईञ्च नियो डिस्प्लेको प्रयोग गरिएको छ। ओपो ए५२ मा रियर क्यामेरा एफ १.७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ।

साथै फोनमा दुई वटा एफ २.४ एपर्चर सहितको २ एमपी रेजोल्यूशन सेन्सर रहेका छन्।

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र