अमेरिकामा २४ घण्टामा ४३ हजारमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा २४ घण्टामा ४३ हजारमा कोरोना संक्रमण


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार ४३ हजार ८२६ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ५९ लाख ९९ हजार ५५४ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ९६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १८ हजार ८०० जनामध्ये १६ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८३ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८३ हजार नाघेको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : २८ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा