धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोगबाट बच्नुहोस् « Khabarhub

धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोगबाट बच्नुहोस्


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता भन्दा बढि निदाउने गर्दछन् ।

अहिले अधिकाशं मानिस राति अबेरसम्म ननिदाउने र बिहान अबेरसम्म वा दिउँसो पनि सुत्ने गर्दछन् । तर यसरी दिउँसो वा आवश्यकताभन्दा बढि सुत्दा मानिसको स्वास्थ्यमा यसले गम्भिर असर पार्ने गर्दछ ।

८ घण्टाभन्दा बढि सुत्दा शरीरमा आलस्यता हुने, मष्तिक बोधो हुने र मानिसमा जागँर मर्ने गर्दछ । यस अलावा देखिने स्वास्थ्य समस्या निम्न छन् ।

– दिउँसो सुत्ने मानिसको पाचनतन्त्रमा गडबडी हुने संभावना उच्च रहन्छ ।
– आवश्यकताभन्दा बढि निदाउने मानिसलाई खाएको नपच्ने हुन्छ ।
– बढि सुत्ने मानिसहरुमा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्छ ।
– धेरै सुत्ने मानिसमा मोटोपना बढ्नुको साथै मधुमेहको संभावना उच्च रहन्छ ।
– खानापछि एकछिन आराम त ठिकै हो तर निदाउँदा पेटसम्बन्धी रोग लाग्ने गर्दछ ।
– दिउँसो सुत्ने मानिसमा ज्वरो, गलासम्बन्धी रोग लाग्ने संभावना उच्च रहन्छ ।
– आवश्यकताभन्दा बढि सुत्नेहरुमा स्मरण शक्ति कमजोर, शरीर फुल्ने समस्या हुनसक्छ ।
– पढ्ने विद्यार्थीले लगातार सुत्नु हुदैन । तर लगातार २ घण्टाभन्दा बढि पढ्नु पनि हुदैन ।
– वृद्ध वा बालबालिकाहरु आवश्यकता अनुसार बढि समयसम्म निदाउदा असर पर्दैन ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १० : ०८ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको