सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो « Khabarhub

सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतका पिता केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले रियाले आफ्ना छोरालाई लामो समयदेखि विष खुवाएको आरोप लगाएका हुन् ।

सुशान्तका पिताले रिया आफ्नो छोराको हत्यारा भएको आरोप लगाएका छन् । साथै उनले रियालाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

भारतीय टिभी च्यानल जी न्यूजले कुराकानीका क्रममा सुशान्तका पिताले यस्तो आरोप लगाएको लेखेको छ ।

‘रियाले मेरो छोरालाई लामो समयदेखि विष दिइरहेकी थिई, ऊ मेरो छोराकी हत्यारा हो,’ केके सिंहले भनेका छन् ।

हालै खबर आएको छ कि, रियाले ड्रग खरिद गर्ने काम पनि गर्थिन् । जी न्यूजका अनुसार रियाले सुशान्तको चिया, कफी र पानीमा सुशान्तलाई सीबीडी आयल नामक ड्रग्स दिने गर्थिन् । यसबारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

सुशान्त केही महिनाअघि मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका थिए । उनको मृत्युको कारण के थियो भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १ : ५८ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो