कास्कीमा भूकम्पको धक्का महशुस, हेम्जा केन्द्रविन्दु « Khabarhub

 कास्कीमा भूकम्पको धक्का महशुस, हेम्जा केन्द्रविन्दु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्कीमा बिहिबार भूकम्पको धक्का महशुस भएको छ । कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरको भूकम्प गएको हो । यस अघि हिजो बुधबार काठमाडौँको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : २८ बजे

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित