रेकर्ड तोड्न अनौठो काम, साढे २ घण्टा बरफमा बास « Khabarhub

रेकर्ड तोड्न अनौठो काम, साढे २ घण्टा बरफमा बास


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अस्ट्रियाका एक ब्यक्तिले बरफका टुक्राले भरिएको एक बाकसभित्र बसेर आफ्नै पुरानो रेकर्ड तोडेका छन् ।

अस्ट्रियाका जोसेफ कोएबेरी नामक एक ब्यक्तिले बरफले भरीएको उक्त बाकसमा कुल अढाई घण्टा बिताएका छन् ।

पेशाले ब्यवसायी जोसेफले काँधसम्म बरफ भरिएको काँचबाट बनेको एक बाकसमा दुई घण्टा ३० मिनेटसम्म बसेर समय बिताएका छन् । योसँगै जोसेफले अघिल्लो बर्ष बरफको बाकसमा लामो समयसम्म बस्ने आफ्नै रेकर्ड तोडेका हुन् । यस पटक उनले अघिल्लो बर्षको तुलनामा ३० मिनेट बढि बसेका हुन् ।

जोसेफका अनुसार यसरी बरफमा लामो समय बस्ने क्षमता विकास गर्न उनले दर्जनौ पटक प्रयाश गरेका थिए । उनी चिसोमा रहँदा आफ्नो ध्यान सकारात्मक विचारमा केन्द्रित गर्दथे ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १२ : १२ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र